२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुसको फिल्ममा खेल्दिन भने माग्नेबुढाले, जन्मदिनमै रोए धुर्मुस–सुन्तली (भिडियोसहित)

२०७५, ४ आश्विन बिहीबार ०९:२७

असोज ३, काठमाडौं । आज हाँस्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो जन्मदिन मनाएका छन् । राजधानीको रेडियो अडियो कार्यालयमा एक कार्यक्रमका बिच मनाइएको जन्मदिनमा उनका सहकर्मि केदार घिमिरे (माग्नेबुढा) पनि उपस्थित थिए । केहि ढिला पुगेका केदारलाई उपस्थित सञ्चारकर्मिहरुले धुर्मुसले बनाउने फिल्ममा खेल्नेकि नाई भन्ने प्रश्न गर्दैगर्दा उनले चलचित्रमा काम नगर्ने बताएका छन् । 

कार्यक्रममा धुर्मुस र माग्नेबुढाका बिषयमा धेरै प्रश्न भएका थिए । उनीहरु बिचको सम्बन्ध, मिडियामा खुसी भएर देखिने तर चलचित्रमासँगै काम नगर्ने लगायतका कुरा भएका थिए ।

तलको भिडियोमा हेर्नुहोस्, जन्मदिनमा केके भयो ?


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति