2026-09-19 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चलचित्र ‘अनुराग’ असोज १२ देखि प्रदर्शनमा आउने

असोज १०, काठमाडौँ | एलिजा गौतम निर्मित चलचित्र ‘अनुराग’ यही असोज १२ देखि देशभर प्रदर्शनमा आउने भएको छ । 

यहाँ आज भएको पत्रकार सम्मेलनमा निर्मात्री गौतमले चलचित्रले नयाँ पुस्ताको मन जित्न सफल हुने बताउनुभयो । “सबै चलचित्र परिवारका सबै सदस्य बसेर हेर्न मिल्दैन तर यो चलचित्र एकै ठाउँमा बसेर हेर्न मिल्ने खालको छ”, गौतमले भन्नुभयो । चलचित्र पूर्णरुपमा प्रेम कहानीमा आधारित रहेको बताइएको छ । 

चलचित्रका नायक समुद्र पण्डितले सो चलचित्र एक पटक सबैले हेर्नैपर्ने खालको रहेको बताउनुभयो । चलचित्रमा ‘अनु’ र ‘राग’ लाई प्रमुख पात्रका रुपमा उभ्याइएको छ । चलचित्रले सामाजिक सन्देश बोकेको नायक पण्डित बताउनुहुन्छ । चलचित्रमा पाँच गीत समाविष्ट छन् । चलचित्रम गौतम र पण्डित मुख्य भूमिकामा छन् भने बालनायकका रुपमा रुपा राग मुख्य भूमिकामा छिन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ