2026-07-25 12:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको पछिल्लो ५ महिने तथ्यांक: हरेक २ घण्टा ३० मिनेटमा १ बलात्कार !

असोज ११, काठमाडौँ | पछिल्लो समय बलात्कार जन्य घटनाको दैनिक समाचार आईरहंदा सरकारले पछिल्लो ५ महिनामा साढे १४ सय बलात्कार तथा बलाकारजन्य घटना भएको विवरण सार्वजनिक गरेको छ । 

पछिल्लो महिनाको यो तथ्यांक अनुसार औशतमा दैनिक ९ जना भन्दा बढी बलात्कारको सिकारमा पर्ने गरेको देखाएको छ । यदी पछिल्लो ५ महिनाको कुल बलात्कारजन्य घटनालाई घण्टामा तुलना गर्ने हो भने झन्डै २ घण्टा ३० मिनेटको अन्तरमा १ जना बलात्कारको सिकारमा पर्ने गरेको देखिएको छ । त्यसमा पनि कतिपय घटना सार्वजनिक नभई डर/धम्कि तथा लोभ लालचमा बाहिर आउंदैनन् । 

महिला तथा सामाजिक समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेमकुमार राईले बलत्कारका घटना बढेको स्वीकार गर्दै भनेका छन् – ‘वैशाखदेखि भदौसम्मको अवधिमा ९०० बलात्कार र ५३६ जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।’ उनको अनुसार यो तथ्यांक अघिल्ला वर्षहरुको तुलनामा १० प्रतिशत बढी हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक