असोज १७, काठमाडौं । काठमाण्डौको बबरमहलमा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
बा १० च ४३४३ नम्बरको कारले बा ८७ प ३८९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा घाइतेलाई अस्पताल लगिएको छ । तर, दुबैको अवस्था गम्भीर रहेको बताइएको छ ।