2026-09-19 01:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शरीरको कुन अंगको कोठीले के संकेत गर्दछ ? हेर्नुहोस्

शरीरको बिभिन्न अङ्गहरुमा भएको कोठीले भबिष्यको बिश्लेषण गर्छ । ज्योतिष शास्त्रका अनुसार शरीरको कुनैपनि अङ्गमा कोठी हुनुले केहि न केही कुराको संकेत गर्छ ।

१. जसको निधारको बिचमा कोठी हुन्छ त्यस्ता मानिसहरुको मन एकदमै सफा हुन्छ । यस्ता मानिसहरु मायाप्रेमको मामलामा एकदमै बफादार हुन्छन् ।

२. निधारको दाहिनेतर्फ भएको कोठीले अन्र्तनिहीत प्रतिभाको संकेत गर्छ । यस्ता मानिसहरुले आफुमा भएको प्रतिभालाई चिनेको खण्डकमा जीवनमा ठुलो सफलता हात पार्छन् ।

३. निधारको देब्रेतर्फ कोठी हुनेहरु एकदमै फजुल खर्च गर्ने किसिमका हुन्छन् । यीनीहरुलाई ज्योतिषहरुले पैसा बचाउने सल्लाह दिने गर्छन् ।

४. आखीभौँ यानिकी आईब्रोमा कोठी हुने मानिसहरु प्रायजसो यात्रा गरिरहेका हुन्छन् । यस्ता मनिसहरुलाई यात्रा गर्न खुब रमाईलो लाग्छ ।

५. दाहिने आखाँमा भएको कोठीले सुखद संकेत गर्छ भने देब्रे आँखामा भएको कोठीले दाम्पत्य जीवनमा खराबी उत्पन्न हुन्छ ।

६. आखाँको दाहिने नानीमा कोठी भएको मानिसको विचार एकदमै उच्च हुन्छ ।

७. आखाँको देब्रे नानीमा कोठी भएको मानिसहरुको बिचार ठिक नहुने ज्योतिषहरु बताउँछन् ।

८. आखाँको परेलीमा कोठी हुनेहरु संवेदनशील हुन्छन् ।

९. दाहिने आखाँको परेलीमा कोठी हुनेहरु देब्रे आखाँमा परेली हुनेहरुको तुलनामा बढी संवेदनशील हुन्छ ।

१०. कानमा कोठी हुनेहरु अल्पायुमा मृत्यु हुने सम्भावना बढी हुन्छ ।

११. नाकमा कोठी हुने मानिसहरु प्रतिभाले सम्पन्न हुन्छन् ।

१२. ओठमा कोठी हुनेहरु एकदमै प्रेमिल हृद्यको हुन्छ ।

१३. ओठको तल कोठी हुनेहरु गरिब हुनेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई