२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्री विष्टलाई सुझाव – ‘लामो समयसम्म मलेसिया कामदार पठाउन नरोक्नुस्’

२०७५, २४ आश्विन बुधबार ०८:४५

नारायण दाहाल | ३०-३५% रेमिट्यान्सको हिस्सा ओगटेको मलेसिया यति लामो समयसम्म रोजगारीको लागि मलेसिया जाने कामदार यती लामो समयसम्म रोक्दा राज्यले नै ठूलो घाटा बेहोर्नुपरेको छ । 

भोलि मलेसिया गएर आर्जन गरेको रकम आफ्ना छोराछोरीको स्कुल फि देखि बुढा भएका आमा बा को उपचार अनि मासिक रुपमा कोठा भाडादेखि बिहान बेलुकाको छाक टार्न समेत मुस्किल परेको सम्बन्धित मन्त्रालयका माननिय मन्त्रि ज्यूले बुझ्नु जरुरी छ । 

मलेसिया रोक लगाउनु कामदार कै हितमा छ तर यति लामो समयसम्म रोक लगाउनु कामदारको हितमा पक्कै हुदैन । त्यसैले कृपया यसलाई भोलि गरौला भनेर अब अरू लम्ब्याएर हामीलाई थप आर्थिक भार नथोपरी दिनुहोला । अब सम्झौतामा हस्ताक्षर गर्न मात्र बाँकी छ भन्ने खबर आएको छ यो पनि चाडै गरेर खुल्ला गरीए राम्रो हुने थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री