२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! गर्भावस्थामा भुलेर पनि नखानुस् यी ८ खानेकुरा

२०७५, २४ आश्विन बुधबार ०९:०४

टिप्स:- गर्भावस्थाको समय एकदम नाजुक अवस्था हो |गर्भावस्थाको समयमा महिलाहरुले आफ्नो शरीरको धेरै ख्याल राख्नुपर्ने हुन्छ | यो समयमा खानपानमा बिशेष ध्यान पुर्याउनुपर्ने हुन्छ | खानपानमा लापरबाही गर्दा गर्भपतन हुने सम्भवना हुन्छ | खासगरी पहिलो पटक आमा हुन लागेको महिलाले त बढी ध्यान दिनुपर्छ | यस्तो बेलामा फस्टफुड र फ्रोजन खाने कुरा खानुहुदैन् | कतिपय खाने कुराहरु त खानै हुदैन् | ति हुन् -

१. काँचो मेवा- काँचो मेवामा ब्रोमलिन हुन्छ | ब्रोमलिनको कारणले शरीरमा कम्पन आउछ | कम्पनको कारणले बच्चामा असर गर्छ |

२. हरियो आलू- हरियो आलुमा सोलेनिन नामको एंजाइम हुन्छ | जसको कारणले गर्भपतन हुने सम्भवना हुन्छ | 

३. भुइँकटर – भुइँकटरमा ब्रोमलिन हुन्छ | भुइँकटरको जुस अत्यधिक पिउँदा पनि प्रसव पीडा नभइरहेका महिलालाई पनि प्रसव पीडा हुने गरेको छ । त्यस कारणले सुरुवाती ३ महिनामा भुइँकटर खानुहुदैन | 

४. रक्सि- एक अनुसन्धानले भने अनुसार रक्सी पिउनाले गर्भपतन हुने सम्भवना हुन्छ | रक्सीमा सुगरको मात्रा बढी हुने भएकोले गर्भवती महिलालाई हानी गर्छ |

५. बढी नुन- गर्भावस्थामा बढी नुन खानाले उच्च रक्तचाप हुने सम्भवना हुन्छ | साथै शरीर पनि सुन्निने गर्छ |  

६. घ्यु कुमारी- गर्भवस्थाको बेलामा घ्यु कुमारीको प्रयोगले रक्तस्राव हुने सम्भवना हुन्छ |

७. माछा- माछाको सेवन धेरै गर्नाले त्यसमा हुने पारो धातुको उच्च मात्राले असर गर्दछ, त्यसैले यो अवस्थामा माछा धेरै खानु हुँदैन | सकभर नखाएकै राम्रो मानिन्छ |

८ .अण्डा- अण्डामा साल्मेनोला स्पिसिज ब्याक्टेरिया हुन्छ । यो कुनै किसिमको इन्फेक्सनको कारण बन्न सक्छ । गर्भवस्थामा अण्डाको सेवन कम गर्नु वा गर्दै नगर्नु वेश हुन्छ । किनभने यसबाट इन्फेक्सन हुने सम्भावना वृद्धि हुनुका साथै पचाउन पनि कठिन हुन्छ । अण्डा राम्रोसँग पकाएर खानुपर्छ । पोच तथा आधा मात्र पाकेको अण्डा खानुहुदैन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा