2026-07-25 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँको जन्म मिति अनुसार आफैले थाहा पाउनुस, तपाइको भाग्य कति बर्षदेखि चम्कन्छ ?

सास (अध्यात्म विज्ञान) | न्यूमरोलोजी अर्थात अंक ज्योतिष मार्फत पनि भविष्यको बारेमा निकै  कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कयौं समस्याहरुको समाधान गर्न सकिन्छ, साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाइको भाग्योदय कुन बर्षदेखि सुरु हुन्छ । यस्ता कुरा जान्नको लागि तपाईलाई तपाइको जन्म मिति थाहा हुनुपर्छ, जसको माध्यमबाट तपाइको मूलांक(मुख्य अंक) निकाल्न सकिन्छ ।

कसरी थाहा पाउने मुलांक ?

यदी तपाइको बर्थ डेट १ देखि ९ को बीचमा छ भने यो तपाइको बर्थ नम्बर हो । यदी तपाइको बर्थ डेट १० देखि ३१ को बीच छ भने यी दुवै नम्बरलाई जोडेर बर्थ नम्बर निकाल्न सक्नु हुन्छ । जस्तै यदी तपाइको बर्थ डे २३ तारिकमा भएको हो भने तपाइको बर्थ नम्बर २+३=५ हुन्छ । यसै गरि तपाइले आफ्नो बर्थ नम्बर (मुलांक) निकाल्नु हुनेछ ।   

मुलांक अनुसार भाग्य सुरु हुने बर्ष 

१. बर्थ नम्बर १ हुनेहरुको भाग्य २२ बर्षदेखि सुरु हुन्छ । 

२. बर्थ नम्बर  हुनेहरुको भाग्य २४ बर्षदेखि सुरु हुन्छ ।

३. बर्थ नम्बर  हुनेहरुको भाग्य ३२ बर्षदेखि सुरु हुन्छ ।  

४. बर्थ नम्बर ४ हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ ।

५. बर्थ नम्बर  हुनेहरुको भाग्य ३२ औं बर्ष निकै राम्रो मानिन्छ । यही बर्षदेखि उसको भाग्यमा सकारात्मक प्रभाव पर्न सुरु हुन्छ ।

६. बर्थ नम्बर  हुनेहरुको भाग्य २५ बर्षदेखि सुरु हुन्छ । 

७. बर्थ नम्बर  हुनेहरुको भाग्य ३८ वा ४४ बर्षदेखि सुरु हुन्छ । यो बर्षदेखि उनीहरुको सुखका दिन सुरु हुन्छन ।

८. बर्थ नम्बर  हुनेहरुको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ । यही बर्षदेखि धन सम्पतिको पनि राम्रो जगेर्ना हुन्छ ।

९. बर्थ नम्बर  हुनेहरुको भाग्य २८ बर्षदेखि खुल्छ । नाम र दाममा सफलता पनि यही बर्षदेखि मिल्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक