२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेक्सका लागि सबैभन्दा प्रभावकारी ८ आसनहरु यस्ता छन्

२८ आश्विन २०७५, आईतवार ०६:४९

टिप्स:-  यौन मानव जीवनको एक अभिन्न र निक्कै महत्वपूर्ण पाटो हो । दाम्पत्य जीवनमा यौनिक सन्तुष्टीले महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले यौनका विषयमा बात्सायन देखि आधुनिक मनोबैज्ञानिकहरुले विभिन्न पुस्तक लेखेका छन् ।

यहाँ यौन संसर्गलाई आनन्ददायी बनाउने केही प्रभावकारी र सरल आसनहरु तल प्रस्तुत गरिएको छ ।

१. केटी केटाको काखमाः

केटा कुर्सीमा बस्ने र खुट्टामुनि सिरानी राख्ने । अनि केटाको काखमा बस्ने । केटीले आफ्ना खुट्टा केटाको काँधमा राख्दा केटा नजिक हुन पाउँछ । यसपछि केटाले यौन क्रिडा शुरु गर्न सक्छ । यो आसन चरमोत्कर्षका लागि निक्कै प्रभावकारी मानिएको छ ।

२. किचन टेवल आसनः

यो आसन ओच्छ्यानमा भन्दा अन्यत्र टेवल वा किचन टेवलमा प्रयोग गर्न सकिन्छ । यो आसनमा केटी टेवलमा सुत्ने र खुट्टा केटाको काँधमा राख्ने अनि केटाले यौन क्रिडा शुरु गर्ने । यो पनि चरम सन्तुष्टी पाउने अर्को तरिका हो । यद्यपी यो आसनका लागि केटा केटीले नुहाएको र सफा रहेको हुनु पर्छ ।

३. कमल आसनः

यो आसनलाई सबै भन्दा बढी पसिना आउने र निकट सेक्स आसन पनि भनिन्छ । यसमा केटी केटाको काखमा बस्छे र उसकै अनुहारमा हेर्छे । केटा र केटीको फर्किने दिशा एउटै हुन्छ । एक अर्कालाई अठ्याएर गरिने यौन क्रिडामा पनि चरमोत्कर्ष छिटो अनुभव हुने बताइन्छ ।

४. पुल आसनः 

यो आसनमा केटा घुडा भुँइमा छुने गरि बस्छ । केटी ९० डिग्रीको कोण पर्ने गरी केटा तिर फर्केर हातले टेक्छे । अनि विस्तारै केटाले यौन क्रिडा शुरु गर्दा चरमोत्कर्ष अनुभव हुन धेरै समय लाग्दैन ।

५. सिँडी आसनः 

यो सिँडी आसन सिँडीमा गरिन्छ । यो आसनमा केटीले उपल्लो सिँडीमा घुँडा टेक्छे भने केटाले माथिल्लोमा घुँडा टेक्छ । त्यसपछि यौन क्रिडा गर्दा आनन्दको स्तर नै फरक पर्छ ।

६. समथर आसनः 

यो आसनमा केटी कुनै समथर ठाउँमा बस्छे र खुट्टा केटाको काँधमा राख्छे । केटीले केटाको घाटीमा हातले बेर्छे अनि केटाले यौन क्रिडा थाल्छ । यो आसनमा चरमोत्कर्ष अनुभव गर्न धेरै बेर लाग्दैन ।

७. पुतली आसनः

यो पुतली आसनमा केटी ओच्छ्यानको छेउँ वा कुनै टेवलको छेउँमा सुत्छे जहाँबाट खुट्टा तल झुण्ड्याउन मिल्छ । केटो घुडा टेकेर केटीको जिउँमा प्रवेश गर्छ । यो आसनमा पनि केटीले खुट्टा केटाको काँधमा राख्छे । यो पनि चरमोत्कर्षमा पुग्ने सहज विधी हो ।

८. सिरानी आसनः 

यो आसनमा केटी सामान्य तरिकाले सुत्छे र उसको कम्मर मुनी सिरानी राखिन्छ । अलिकति उठेको महिलाको तल्लो भागलाई समेट्दै पुरुषले माथीबाट यौन क्रिडा शुरु गर्छ । यो आसनमा केटीको भंगाकुरमा केटाको प्रहार नजिकबाट पर्ने हुँदा निक्कै आनन्दादायी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट