2026-09-19 12:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी १० अवस्थामा भुलेर पनि नपिउनुस् पानी

पानी मानव जीवनमा अपरिहार्य छ । पानी विना हामी केही बेर समेत रहन सक्दैनौं । तर पानी जुन बेला पायो त्यही बेला भने पिउन नहुने हुँदैन | 

पानी पिउन नहुने १० अवस्था यहाँ चर्चा गरिएको छ ।   

१. अति नै थाकेको बेलाः एकदम थाकेको समयमा वा पसिना आउने गरी श्रम गरे लगत्तै पानी पिउनु घातक हुन्छ । केही समय विश्रामपछि मात्र पानी पिउनु पर्छ । 

२. दौड या ब्यायामपछिः दौडेपछि वा ब्यायाम अर्थात शारीरिक अभ्यास लगत्तै पानी पिउनु हुँदैन । शारीरिक अभ्यासपछि असिन पसिन भएको भएपनि केहीबेर विश्राम गरेर मात्र पानी पिउनु पर्छ ।

३. अति नै भोक लागेको बेलाः अति नै भोक लागेको बेलामा पानि पिउनु घातक हुन्छ । अति भोकपछि केही खाना खाएपछि मात्र पानी पिउनु पर्छ ।   

४. शरीर असजिलो अवस्था वा आसन मा छ भने साथै सुतेको अवस्थामा पनि पानी पिउनु हुँदैन   

५. खाना खानु तुरुन्त अगाडी र तुरुन्त पछाडी पानी पिउनु स्वास्थ्यका लागि घातक मानिन्छ । 

६. अति तातो चिज खाने वित्तिकै पानि पिउनु वर्जित छ । केही बेरपछि मात्र पानी पिउनुस् ।   

७. पानी पिए लगत्तै सत्नु अहितकर मानिन्छ ।   

८. फलफुल खाएपछि पानी पउनु राम्रो मानिदैन । फलफुल खाएको केही बेरमा मात्र पानी पिउनु राम्रो मानिन्छ । 

९. सुर्ती चुरोट धुवाँ तथा खैनी गुट्खा सुपारी सँगै पानि पिउनु घातक मानिन्छ । 

१०. मैथुन कार्य गर्ने वित्तीकैः यौन क्रिडा गरे लगत्तै पनि तत्कालै पानी पिउनु हुँदैन । केही बेरपछि मात्र पानी पिउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई