2026-07-24 06:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपावलीमा गर्भवति महिलाहरुको गर्भपतन हुनेदेखि क्यान्सरसम्मको खतरा, यस्तो छ कारण

सास | दिपाविलीमा पटाकाको कारण स्वास्थ्यमा हुन सक्ने नोक्सान यती भयानक हुन्छ कि जसको कारण कुनै गर्भवती महिलाको गर्भ तुहिनेसम्म हुन सक्छ | 

चिकित्सकहरुका अनुसार पटकमा हुने साना कण स्वास्थ्यको लागि निकै हानिकारक हुने गर्दछ | 

१. पटकाको धुवाबाट फोक्सोमा दुखाई हुनसक्छ, जसको कारण फोक्सो आफ्नोई काम सहि तरिकाले गर्न सक्दैन र स्थिति यतिसम्म पुग्छ कि अर्गेन फेल भएर मृत्यु सम्म हुन सक्छ | यस्तो धुवाबाट बच्ने कोसिस गर्नुपर्छ | 

२. पटकाको धुवाबाट हार्टअट्याक र स्ट्रोकको खतरा पनि पैदा हुन सक्छ | पटकामा हुने ल्याड स्वास्थ्यको लागि खतरनाक हुन्छ | दिमागमा पर्याप्त मात्रामा रगत नपुग्ने कारण व्यक्ति स्ट्रोकको सिकार बन्न सक्छ |  

३. बच्चा र गर्भवती महिलाहरुलाई पटका आवाज वा धुवाको कारण समस्या उत्पन्न हुन सक्छ | पटकाबाट निस्कने गाढा धुवाले खासगरि साना बच्चालाई स्वासप्रस्वासमा समस्या पैदा गराउँछ | साथै प्त्कामा हुने हानिकारक रसायनको कारण बच्चाहरुको शरीरमा टक्सिन्सको स्तर बढ्छ र उनको विकासमा रुकावट पैदा गर्छ | पटकाको धुवाको कारण गर्भपतन हुनेसम्मको संभावना बढ्छ, यसैले गर्भवती महिलाहरुको लागि पनि पटका निकै हानिकारक हुन्छ |

४. पटका रंग-बिरंगी बनाउनको लागि यसमा रेडियोएक्टिव र बिषालु पदार्थको प्रयोग हुन्छ | यो पदार्थले हावा प्रदूषित बनाउँछ, त्यस्तै क्यान्सरसम्मको खतरा बढाउँछ | 

५. धुवाको कारण हावामामा प्रदुषणको मात्रा बढ्छ | जब मानिस यी प्रदुषणको संपर्कमा आउँछन तब उनीहरुमा आँखा, नाक र घांटीमा समस्याहरु आउन सक्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक