३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राशिको नाम अनुसार तपाईको प्रेम सम्बन्ध कुन नामसँग राम्रो, कुनसँग नराम्रो ? जान्नुहोस्

२८ कार्तिक २०७५, बुधबार ०७:०२

सबै १२ राशीका स्वभाव अलग अलग हुन्छन् र यी राशीका कारण व्यक्तिका स्वभाव र भविश्य निर्धारण गरिन्छ । राशिको स्वभावका आधारमा हाम्रो सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । आप्mनो नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध कुन स्त्री या पुरुष सँग कस्तो रहन्छ ।

१.मेष राशि

जुन मान्छेको राशी मेष हो उसको लागि मेष, सिंह या धनु राशी हुने हरु सबैभन्दा राम्रो हुनेछन् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम रहन्छ । मेष राशी हुने मानिसको लागि कुम्भ, तुला या मिथुन राशी हुने साथी सामान्य रहन्छन् । यीनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । वृष, कन्या या मकर राशी हुने मानिसकासँग मेष राशीको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मेष राशी हुने मानिसको लागि वृश्चिक, मीन या कर्कट राशीका साथी उत्तम मानिँदैन । यीनीहरुका बीचको प्रेम सम्बन्ध सफलहुने सम्भावना एकदम कम

हुन्छ ।

२.वृष राशि

वृष राशी हुने मानिसको लागि वृष, कन्या या मकर राशीका साथी श्रेष्ठ हुन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशी वृष हो र उ कर्कट, वृश्चिक या मीन राशीका साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जो मानिसको राशी वृष हो उनको लागि मेष, सिंह, या धनु राशीका व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । वृष राशीका लागि मिथुन, तुला या कुम्भ राशी हुनेहरूका साथ जोडी राम्रो मानिदैन ।

३.मिथुन राशि

मिथुन राशीका मानिसका लागि मिथुन,तुला या कुम्भ राशीका साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशी मिथुन हो र उ मेष, धनु या सिंह राशीका साथी छान्न चाहन्छ भने त्यो जोडी सामान्य रहनेछ । जुन मानिसको राशी मिथुन छ उनको लागि कर्कट, वृश्चिक या मीन राशीको व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशीका लागि वृष, कन्या या मकर राशीसँग जोडी राम्रो मानिदैन ।

४.कर्कट राशि

जुन मानिसको राशी कर्कट हो उनको लागि कर्कट, वृश्चिक या मीन राशीको साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध उत्तम मानिन्छ । कर्कट राशीका मानिसका लागि वृष, कन्या या मकर राशीका साथी सामान्य हुन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ राशीका मानिससँग कर्कट राशीको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । कर्कट राशीका मानिसका लागि मेष, सिंह या धनु राशी हुनेहरु त्यति राम्रो मानिदैनन् । यिनीहरुको प्रेम प्रसंगको सफलताको सम्भावना पनि एकदमै कम हुन्छ ।

५.सिंह राशि

सिंह राशीका मानिसका लागि मेष, सिंह या धनु राशीका साथी उत्तम हुन्छ । यिनका बीचको प्रेम सम्बन्ध सफल हुन्छ । यदि कुनै व्यक्तिको राशी सिंह हो र उ मिथुन,तुला या कुम्भ राशीका साथीसँग मित्रता राख्न चाहन्छ भने यो जोडी सामान्य रहने छ । जनु मानिसको राशी सिंह हो, उसको लागि वृष, कन्या या मकर राशी के व्यक्तिका साथ प्रेम सम्बन्ध हुने सम्भावना ५०–५० हुन्छ । सिंह राशीका लागि कर्कट, वृश्चिक या मीन राशीसंगको जोडी त्यती राम्रो हुँदैन ।

६ .कन्या राशि

जुन मानिसको राशी कन्या हो त्यो मानिसका लागि वृष, कन्या या मकर राशीका साथी उत्तम मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । कन्या राशीका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशीका साथी सामान्य मानिन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मेष, सिंह र धनु राशीका मानिसका साथ कन्या राशीका प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । कर्कट राशीका मानिसका लागि मिथुन, तुला या कुम्भ राशीकासँगको मित्रता त्यति राम्रो मानिदैन । यिनीहरुको बीचको प्रेम सम्बन्ध पनि निकै कम हुन्छ ।

७.तुला राशि

तुला राशीका मानिसका लागि मिथुन तुला या कुम्भ राशीका साथी सबैभन्दा उत्तम मानिन्छ्न् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम हुन्छ । यदी कुनै व्यक्तिका राशी तुला हो र उ मेष, सिंह या धनु राशीका साथी छनौट गर्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशी तुला हो उनको लागि कर्कट, वृश्चिक या मीन राशीका व्यक्तिसँग प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० हुन्छ । तुला राशीका लागि वृष, कन्या या मकर राशीका साथ जोडी बन्नु बनाउनु त्यति राम्रो हुँदैन ।

८.वृश्चिक राशि

जुन मानिसको राशी वृश्चिक हो ति मानिसका लागि कर्कट, वृश्चिक या मीन राशीका साथी उत्तम मानिन्छन् । यिनको प्रेम सम्बन्ध सफल रहन्छ । वृश्चिक राशीका मानिसका लागि वृष, कन्या या मकर राशीका साथी सामान्य रहन्छ । यिनको प्रेमसम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन,तुला या कुम्भ राशीका मानिसका साथ कन्या राशीका प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । वृश्चिक राशीका मानिसका लागि मेष, सिंह या धनु राशीसँगको मित्रता राम्रो हुँदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलता पनि कमै संभावना हुृन्छ ।

९.धनु राशि

धनु राशी हुने मानिसको लागि मेष, सिंह या धनु राशीका साथी उत्तम मानिन्छ । यिनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशी धनु हो र उ मिथुन, तुला या कुम्भ राशीका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन मानिसको राशी धनु हो उसको लागि वृष, कन्या या मकर राशीको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशीका लागि कर्कट, वृश्चिक या मीन राशी हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।

१०.मकर राशि

जुन मानिसको राशी मकर हो ती मानिसका लाथि वृष, कन्या या मकर राशीका साथी सबैभन्दा राम्रो मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । मकर राशीका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशीका साथी सामान्य रहन्छन् । यिनीहरुको प्रेम सम्बन्ध आपसी तालमेलमा निर्भर रहन्छ । मेष, सिंह या धनु राशी का मानिसका साथ सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ । मकर राशीका मानिसक लागि मिथुन, तुला या कुम्भ राशी सँगकोे सम्बन्ध राम्रो मानिदैन । प्रेम सम्बन्धको सफलता पनि एकदमै कम हुन्छ ।

११.कुंभ राशि

कुम्भ राशी भएका मानिसका लागि मिथुन, तुला या कुम्भ राशीका साथी उत्तम मानिन्छन । यिनीहरूका बीचको प्रेम सम्बन्ध राम्रो हुन्छ । यदी कुनै व्यक्तिको राशी कुम्भ हो भने मेष, सिंह या धनु राशीका साथी छनौट गरे यी साथीको जोडी सामान्य रहने छ । जुन मानिसको राशी कुम्भ हो उनको लागि कर्कट वृश्चिक या मीन राशीका व्यक्तिका साथ प्रेमसम्बन्ध सफल हुने सम्भावना ५०–५० प्रतिशत हुन्छ । कुम्भ राशीका लागि वृष, कन्या या मकर राशी हुनेहहरुको सम्बन्ध राम्रो मानिएको छैन ।

१२.मीन राशि

जुन मानिसको राशी मीन हो उसको लागि कर्कट, वृश्चिक या मीन राशीका साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध पनि उत्तम हुन्छ । मीन राशीका मानीसका लागि वृष, कन्या या मकर राशीका साथी सामान्य हुन्छ । यिनीहरुको प्रेम प्रसंग आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन,तुला र कुम्भ राशीका मानिसका साथ मीन राशीको प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० हुन्छ । मीन राशीका मानिसका लागि मेष, सिंह या धनु राशीका साथी त्यति उत्तम मानिदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलताको सम्भावना एकदमै कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड