कांग्रेसको भात्री संगठन नेविसंघ आजबाट स्वतः भङ्ग

साझासवाल
0 Min Read

मङ्सिर १, काठमाडौँ | तोकिएको समयसीमाभित्र अधिवेशन गर्न नसकेपछि नेपाली कांग्रेसको सशक्त भ्रातृ संगठन नेपाल विद्यार्थी संघ आज शनिबारबाट स्वतः भङ्ग हुने भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ , १२ औं महाधिवेशन गर्न विशेष परिस्थितिका लागि भन्दै थप गरिएको ३ महिनाको समयसीमाभित्र पनि अधिवेशन गर्न नसकेपछि उत्पन्न अन्योल हटाउन आज शनिबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply