Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘विप्लवको अदालत’मा एक हजार मुद्धा, ८ सय मुद्दा टुंग्याइ सकिए

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १, काठमाडौँ  | विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ ।

सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेन लगायत रहेका छन् ।

तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको छ ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।