2026-09-19 12:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सीसँग कहिल्यै नखानुस् यी खानेकुरा

हुन त रक्सी पिउनु भनेको रोग निम्त्याउनु हो तैपनि आजभोलिका मान्छेहरूमा रक्सी पिउने फेशन नै चलेको छ ।

अनि रक्सीसँगै सित्तनका रूपमा मान्छेले पिनट्स, भुटेको काजु, चिप्स, पनीर वा सलाद खाने गर्छन् । सलादसम्म त ठीकै हो तर अरू कुराले चाहिँ स्वास्थ्य बिगारिदिन्छन् । रक्सीसँग के खानु हुँदैन यहाँ हामी बताउँछौं ।

धेरैजसो रक्सी पिउने मान्छेले मुंगफली बदाम वा भुटेको काजु खान्छन् । रक्सीसँग यी कुरा खानु ठीक हुन्न । यिनमा धेरै कोलेस्ट्रोल हुन्छ र यसबाट हाम्रो पाचन प्रक्रिया गडबडाउँछ ।

रक्सीसँग कोल्ड ड्रिंक मिसाएर कहिल्यै पनि पिउनु हुँदैन किनकि यी दुवैले शरीरमा पानीको मात्रा घटाउँछन् । यसको साटो तपाईं रक्सीमा पानी वा बरफ हालेर पिउनुस् ।

रक्सी पिउँदै चिप्स चपाउने मान्छे पनि धेरै भेटिन्छन् । चिप्स सस्तो पनि हुन्छ अनि स्वादिष्ट पनि । यसको स्वादमा बहकिएर मान्छेहरू धेरै रक्सी पिइदिन्छन् । त्यसैले यो कुरा नखानु ठीक हुन्छ ।

केही मानिस रक्सीसँग दुग्धजन्य पदार्थ पिउँछन् । दही र पनीर रक्सीका साथ खाँदा पाचन प्रणाली बिग्रन्छ ।

रक्सीका साथ कहिल्यै पनि मिठाइ खानु हुँदैन किनकि यसले नशालाई दुई गुणा बढाइदिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई