2026-07-24 10:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एशिया प्यासिफिक शिखर सम्मेलनबारे भ्रममा नपर्न अन्तरधार्मिक अगुवाहरुको आग्रह

मङ्सिर ९, काठमाण्डौ । शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपाललले यूनिभर्सल पीस फेडेसनले नेपाल सरकार, संघीय संसद, आइक्याप, आइएपीपी लगायत संघ संस्था लगायत सँगको सहकार्यमा काठमाण्डौंमा यही मंसीर १५ र १६ गते हुने एशिया प्यासिफिक शिखर सम्मेलनको पूर्ण सफलताको कामना कामना गरेको छ । 

केही संचार माध्यमहरुमा एशिया प्यासिफिक शिखर सम्मेलनका बारेमा प्रकाशित समाचारहरु प्रति हाम्रो ध्यानाकर्षण भएको जनाउदै अभियानले एशिया प्यासिफिक र विश्व स्तरमै शान्ति, भाइचारा, सहिष्णुता र विकास अभिवृद्धि गर्ने अभिप्रायले आयोजित सम्मेलनको बारेमा कुनै भ्रममा नपर्न आग्रह गर्दै सबै क्षेत्र र समुदायलाई सक्रिय रुपमा सहभागिहुन आग्रह गरेको छ ।  

शान्ति र विकासका लागि अन्तरधार्मिक अभियान नेपालका अध्यक्ष प्रा. डा. मिलन रत्न शाक्यको अध्यक्षतामा बसेको बैठकमा प्रा. डा. नमन उपाध्याय (प्रतिनिधि जयन परिषद नेपाल), श्री पंडित दामोदर गौतम (अध्यक्ष, विश्व हिन्दु महासंघ नेपाल), श्री केशव प्रसाद चौलागाई (महासचिव, अन्तरधामिर्क परिषद नेपाल), श्री सिद्धरत्न शाक्य (शाक्य फाउन्डेशन), श्री योगि सिंहनाथ (हिन्दु अनुयायी), श्री नियाज अहमद (भु.पु. मदरासा नेपाल), डा. नरेन्द्र पाण्डे (वाहाई संयोजक), श्री धर्ममूर्ती भन्ते (उपाध्यक्ष, अखिल नेपाल भिक्षु महासंघ), श्री दङ्गध्वज (बोयाहाङ्ग) (केन्द्रिय उपाध्यक्ष, किरत धर्म), श्री राजकाजी श्रेष्ठ (सदस्य, शाक्य फाउन्डेसन), श्री तीर्थमान शाक्य (सदस्य, शाक्य फाउन्डेसन), श्री अमीरमान शाक्य (अध्यक्ष, शाक्य फाउन्डेसन), श्रीमती सृजनादेवी शाक्य (बौद्ध धर्म अनुयायी), श्री पियारत्न महर्जन (महासचिव, आइ.ए.पि.डि. नेपाल), श्री चिरिङ्ग शेर्पा (अध्यक्ष, ख्याम्पो गुम्बा) लगायतको सहभागिता भएको बैठकले एशिया प्यासिफिक शिखर सम्मेलनकाको बारेमा हुने कुनै प्रकारको हल्लाको पछि नलाग्न आग्रह गरेको आइ.ए.पि.डि. नेपालका महासचिव पियारत्न महर्जन जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक