२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केकालाई प्रमाणपत्र, प्रमाणपत्र लिएकालाई के फाइदा ?

२०७५, १७ मंसिर सोमबार ०४:५३

मङ्सिर १७, काठमाडौं | विदेशबाट सीप सिकेर फर्केका कामदारले प्रमाणपत्र पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गतको राष्ट्रिय सीप परीक्षण समितिले यस्ता कामदारलाई प्रमाणपत्र दिन लागेको हो ।

सरकारले विदेशबाट फर्केका युवालाई १० लाखसम्मको सहुलियतपूर्ण ऋण दिने परियोजना अघि सारको छ । प्रमाणपत्र प्राप्त गरेका युवालाई कर्जा दिन वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहकार्यमा कामदारको सीप परीक्षण गर्न लागिएको समितिले जनाएको छ । 

कामदारहरूका लागि २० वटा पेसा व्यवसायको सीप परीक्षण गररे प्रमाणपत्र दिइने समितिका निर्देशक विनोद बडालले बताए । ‘सीप परीक्षण गराउन चाहने कामदारले पासपोर्ट र विदेशमा काम गरेको आवश्यक कागजातसहित आवेदन दिनुपर्छ,’ उनले भने, ‘उनीहरूको योग्यता, क्षमताको परीक्षण गररे निःशुल्क प्रमाणपत्र दिन्छौं ।’ 

परीक्षामा उत्तीर्ण हुने कामदारले मात्र प्रमाणपत्र पाउने छन् ।

कृषि, अटोमोबाइल, पूर्वाधार निर्माण, कम्प्युटर, इलेक्ट्रिकल, वन, हस्पिटालिटी, छालाका वस्तु उत्पादन, मेकानिकल, नवीकरणीय ऊर्जा, उद्यम विकास, टेलरिङ, सिलाइबुनाइ, अल्लो प्रशोधन, ब्युटिसियन र सुरक्षा क्षेत्र लगायत २४ प्रकारका क्षेत्रका पेसा व्यवसायको सीप परीक्षण हुने गर्छ । 

- आजको कान्तिपुर दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह