२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानका यस्ता ६ बानीहरु छुटाउन निक्कै मुश्किल हुन्छ

२०७५, १८ मंसिर मंगलवार ११:३२

हाम्रो हिन्दु शास्त्रमा विवाह एक पवित्र बन्धन मानिन्छ । दुई परिवारसँगै दुई आत्माको पनि मिलन हुन्छ । यस बन्धनपछि श्रीमान र श्रीमती एक मधुर जीवनको इच्छा गर्छन् ।

सबैलाई थाहा भएको कुरा नै हो हरेक केटा र केटीहरु विवाहपछि जिन्दगी पुरै बदलिन्छ र कुनै बानी छुट्छ । कुनै यस्तो बानी हुन्छ जुन चाहेर पनि छुटाउन मुश्किल हुन्छ । हरेक केटीहरुले सोचिरहेको हुन्छन् कसरी त्यस्ता बानीहरु छुटाउन सकिन्छ भनेर र सबै प्रयास असफल हुन्छ ।

स्पोर्टसः

केटाहरुलाई क्रिकेट वा फुटबल हेर्न एकदमै मनपर्छ । बिशेषगरी वल्र्ड कप म्याच होस, उनीहरु अफिसबाट नै छुट्टी लिन्छन् । म्याच हेर्दा हेर्दै उनीहरुले आफ्नो श्रीमतीलाई पनि बिर्सन्छन् । श्रीमतीले आफु प्रति जति आकर्षित गर्न खोजे पनि उनीहरुको स्पोर्टसबाट ध्यान हट्दैन् ।

आमासँग तुलनाः

केटाहरुमा एउटा एकदमै नराम्रो बानी आफ्नो श्रीमतीलाई आमासँग तुलना गर्ने हुन्छ । सानो सानो कुरामा श्रीमतीलाई आमासँग तुलना गर्छन् । विशेषगरी खाना पकाउने कुरामा आमाले जस्तो स्वादिष्ट खाना बनाउन सक्दैनौ भनेर गर्छन ।

झुठ बोल्ने बानीः

श्रीमतीले जति गरे पनि आफ्नो श्रीमानको झुठ बोल्ने बानी छुटाउन सक्दैनन् । केटाहरु आफ्नो श्रीमतीलाई खुशी राख्नको लागि र झगडा गर्नबाट बच्नको लागि सानो तिनो झुठ बोल्छन् ।

धुम्रपान गर्ने बानीः

केटाहरुमा सबैभन्दा बढि नराम्रो बानी भनेको नशा हो । श्रीमतीले जति नै चाहेपनि यो बानी छुटाउन सक्दैनन् । छेउमा नखाए पनि बाहिर गएर लुकीछुपी खान्छन् ।

अरु केटीहरुलाई हेर्ने बानीः

केटाहरुलाई आफ्नो श्रीमती जति नै सुन्दर किन नहोस्् अरु केटीहरुलाई हेर्ने बानी कहिल्यै छुट्दैन् । गलत नजरले नहेरेको भए पनि केटाहरुको यो बानी छुटाउन मुश्किल हुन्छ । यस बानीलाई एिर झगडा गर्नुभन्दा राम्रोसँग सम्झाउनुपर्छ ।

आलोचना गर्नेः

धेरैजसो केटाहरु अर्को मानिसहरुको अगाडि आफ्नो श्रीमतीको आलोचना गर्ने गरेको सुनिन्छ । यस्तो गर्नु एकदमै गलत हो । यो बानी केटाहरुमा धेरै हुन्छ । जुन श्रीमतीले सुधार्न सक्दिनन् । श्रीमतीको कुन कुरा मनपर्दैन त्यो कुरा उनलाई सम्झाएर भन्नुपर्छ र राम्रो कुराको प्रशंसा गर्न बिर्सनु हुँदैन् । एजेन्सी'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो