२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईनाको नायिका बन्ने लक्ष्य (हेर्नुहोस् १२ तश्वीर)

१९ मंसिर २०७५, बुधबार ०८:१९

मङ्सिर १९, काठमाडौँ | आर्टिस्टनेपाल मार्फत मोडलिङ्गमा पाईला चालेकी ईनाको लक्ष्य नायिका बन्नु हो । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निभाईरहेकी दुधपाटी भक्तपुरकी १८ वर्षीया ईना सांगाछेँ सानैदेखी नृत्यमा तथा बिशेषगरी चर्यानृत्यमा निकै अब्बल छिन् । जस्तोसुकै नृत्यमा पोख्त रहेकी उनले ६ बर्षको उमेरदेखिनै नृत्य सिकेकी हुन । 

कला मण्डपका नित्यगुरु मिन बज्राचार्य र नेपाल सांस्कृतिकका नित्यगुरु महेश हाडासंग चर्यानृत्यको प्रक्षिक्षण लिएकी उनले हिपहपको फेशनलाईनका सुरज लिम्बुसंग र ब्रेक तथा बिबोईङ्ग डान्स अमन कपालीसंग सिकिन। उनी हालकेही कलाकेन्द्रमा नृत्य प्रक्षिक्षककोरुपमा कार्यरत पनि छिन् ।


सिभिल ईञ्जिनियरिङ्गमा डिप्लोमा गरिरहेकी उनि आफुमा भएको अन्तर्निहित प्रतिभा देखाउन ग्ल्यामर फिल्ड प्रवेश गरेको वताईन। ५.५ फिट उचाई भएकी ईना म्युजिक भिडियो तथा चलचित्रमा आफ्नो भबिष्य खोजिरहेकी छिन। नृत्य बाहेक अभिनयमा पनि पोख्त ईनाले केहि वेब सिरिज तथा केहि म्युजिक भिडियोहरु पनि खेलिसकेकी छिन। 

आर्टिस्टनेपाल स्टुडियोसमा फोटोसुटको क्रममा उनले नायिका तथा मोडलिङ अबसरको लागि प्रतिभा र क्षमतालाई आधार मानेर आउने प्रस्ताव स्वीकार्य हुने बताईन। उनी यसै फिल्डमा केही गर्ने सोचका साथ आबश्यक ट्रेनिङ लिएको र ति कुराहरुको कदर हुनुपर्ने बताईन ।

मोडल सोर्स : आर्टिस्ट नेपाल

मोडल: ईना साँगाछेँ

फोटोग्राफर: कुबेर तामांग

मेकअप – सरिता थापा मगर ( ईन्टरनेसनल ब्युटी क्लब)

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज, कमलादी, पुतलिसडक


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य