२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोडलिङ्गमा करियर खोज्दै अर्चना – हेर्नुस् १० तश्वीर

२०७५, २४ मंसिर सोमबार १८:००

धरान सुनसरी कि अर्चना राई यतिखेर मोडलिङ्गमा स्थापित हुने क्रममा छिन। यो बर्षको एसईई दिएर फुर्सदको समयमा 'मिस एसएलसी नेपाल' नामक सौन्दर्य एवम् बौद्धिक प्रतियोगितामा भाग लिएकी उनले प्रतियोगितामा बिजेता नभएपनि मोडलिङ्गमा आउन धेरैनै सपोर्ट मिलेको उनको धारणा छ।


उमेरले भर्खरै १७ टेकेकी अर्चना अहिले ११ मा अध्ययन गर्दैछिन। ५ फिट २ ईन्च उचाईकी उनि म्युजिक भिडियो तथा र्याम्प शो को अवसर प्रतीक्षारत छिन। बिधालय स्तरमा हुने बिभिन्न कार्यक्रममा नबिराई आफ्नो कला प्रस्तुत गरेर स्कुलका सबैको मन जितेकी उनले मोडलिङ्गको माध्यमबाट देश-विदेशमा रहेका सबै नेपालीको मन जित्ने सपना बोकेको बताउछिन ।

कमलादी, पुतलीसडक स्थित 'आर्टिस्ट नेपाल स्टुडियोस'मा फोटोसुट गरेकी उनले म्युजिक भिडियो, चलचित्र र बिज्ञापनमा आफुलाई प्रस्तुत हुन चाहना रहेकोले आर्टिस्टनेपालमा आबद्द भएको बताईन । 

परिवारको साथले मोडलिङ्गमा प्रवेश गरेको बताउने अर्चनालाई हेरौ आकर्षक तस्बिरमा ।

मोडल : अर्चना राई

फोटो: कुबेर तामाङ्ग

मेकअप - सरिता थापा मगर / गौरी रुम्बा श्रेष्ठ

स्टुडियो : आर्टिस्टनेपाल स्टुडियोज एण्ड प्रोडक्सन


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण