2026-09-18 11:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाइँ बुद्धिमान हुनुहुन्छ या हुनुहुन्न ? यसरी पहिचान गर्नुहोस्

बुद्धिमान् व्यक्ति को हुन् भन्ने पहिचान गर्नु गाह्रो काम हो । हामी आफैँलाई पनि कत्तिको बुद्धिमान् छु भन्ने थाहा नहुन सक्छ ।

तर, यी गुण तपाईंमा छन् भने आफूलाई बुद्धिमान् मान्दा हुन्छ:

१ . बुद्धिमान्हरू प्रायः आफैसँग कुरा गर्छन् । तिनीहरू धेरै चिजमा आफ्नै मनसँग सवालजवाफ गर्न मन पराउँछन् । यो तिनीहरूका लागि सन्तोषजनक गतिविधि हो ।

२. बुद्धिमान् व्यक्ति कुनै पनि प्रकारका बहस वा लडाइँबाट टाढा रहन मन पराउँछन् । यसै कारण उनीहरू धेरै कुरा थाहा पाइपाई त्यसलाई बेवास्ता गरिदिन्छन् ।

३. बुद्धिमान् मानिसको सामाजिक सर्कल ठूलो हुँदैन । तिनका साथी धेरै पुराना र जान्ने–मान्ने हुन्छन् । वास्तवमा तपाईं जति धेरै स्मार्ट हुनुहुन्छ, त्यति नै छनोटमा पर्नुहुन्छ र धेरै सोचेर मात्र अरूसँग घुलमिल हुनुहुन्छ । 

४. बुद्धिमान्हरू सामान्यतया आफ्नो क्षमतालाई कम आँक्छन् । तिनीहरू कडा शब्द प्रयोग गर्दैनन्, धेरै बोल्दैनन्, गफ हान्दैनन् र कसैले केही नसोधी कुनै कुरा भन्दैनन् ।

५.बुद्धिमान् व्यक्ति एक्लै रहन मन पराउँछन् । तिनीहरू अकेलापनको सामना गर्दैनन् । तिनीहरू केवल रचनात्मक र फलदायी हुन्छन्, जब उनीहरूलाई उनीहरूको काम गर्न अनुमति दिइन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई