२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मालीमा बन्दूकधारी आक्रमणकारीद्वारा ४७ जनाको हत्या

२७ मंसिर २०७५, बिहीबार १४:१६

मङ्सिर २७, माली | मालीको नाइजरसँगको सीमानामा बन्दूकधारीहरूको आक्रमणबाट करिब ५० जना सर्वसाधारणको मृत्यु भएको मालीका अधिकारीहरू र टौरेग समूहले बिहीबार जनाएका छन् । 

मोटरसाइकलमा आएका बन्दूकधारी एक समूहले दक्षिणी माली, मेनका क्षेत्रका केही बस्तीहरूमा प्रबेश गरी इदाकसाहक समुदायका सर्बसाधारण ४७ व्यक्तिहरूलाई गोली हानी हत्या गरिएको ‘मुभमेन्ट फर द साल्भेसन अफ अजावद’ (एमएसए) ले जारी एक विज्ञप्तिमा जनाइएको छ । 

स्थानीय अधिकारीले आक्रमण बुधबार विहानै भएको जनाउँदै उक्त घटनामा दर्जनौँ व्यक्तिहरूको हत्या भएको पुष्टि गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य