2026-09-19 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल आइडल सिजन–२ को फाइनल पुस ६ मा, कस्ले मार्ला बाजी ?

मङ्सिर २८, काठमाडौं । नेपालको चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–२’को ग्य्राण्ड फिनाले पुस ६ गते हुने भएको छ । गत साउन २४ गतेबाट सुरु भएको नेपाल आइडल सिजन–२ को फाइनल कार्यक्रम पुल्चोक इन्जियनरिङ क्यामपसको मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा टप चार जना प्रतिस्पर्धी छन् । बिक्रम बराल, सुमित पाठक, रबि ओड र अस्मिता अधिकारी गरि चारै जना सिजन २ को उपाधी होडमा छन् । उक्त कार्यक्रम बेलुका ५ बजे देखि सुरु हुने बताइएको छ ।

साथै फाइनलमा नेपाल आइडल सिजन–२ का टपटेन प्रतिस्प्रर्धीहरुको पनि प्रस्तुती रहने कार्यक्रमका असिस्टेन्ट डाईरेक्टर बाबु सुरेश डिसीले जानकारी दिए । बिहिबार भएको कार्यक्रममा टप ४ प्रतिस्प्रर्धीहरुले मात्र नभएर शो कार्यक्रमका जज इन्दिरा जोशी, कालीप्रसाद बास्कोटा, न्यू बज्रचार्यले सांगीतिक प्रस्तुति दिएका थिए ।

गत वर्ष पोखराका बुद्व लामाले ‘नेपाल आइडल सिजन १’ को टाइटल जितेका थिए भने यो वर्षको सबै प्रतिस्प्रर्धीहरु निकै बलिया छन् । अब ‘नेपाल आइडल सिजन–२’ को टाइटल कसले जित्छ त्यो हेर्न भने पुष ६ नै कुनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई