Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालीको भिसा शुल्क घटाउँदै अमेरिका, अब कति पर्छ ?

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुष ४, काठमाडौं | अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ ।

भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो ।

गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए ।

अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।

- यो समाचार आजको नयाँ पत्रिकामा यो खबर छ ।