Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विदेशी सम्बन्धन लिएर संचालित विद्यालय खारेज गर्न सुझाव

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुष ७, काठमाडौं | </b>विदेशी सम्बन्धन लिएर संचालित भएका विद्यालयलाई खारेज गर्न सुझाव आएको समाचार आजको राजधानी दैनिकमा छ ।<br></p><p>समाचार अनुसार विदेशी सम्बन्धन लिएर कक्षा सञ्चालन भइरहेका माध्यमिक विद्यालयलाई हटाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव दिएको हो ।&nbsp;</p><p>शिक्षाको दीर्घकालीन सुधारसम्बन्धी प्रतिवेदनको मस्यौदामा विदेशी सम्बन्धन लिएर सञ्चालनमा आएका विद्यालयलाई समयअवधि दिएर हटाउन प्रस्ताव गरिएको छ ।</p>