Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कांग्रेस महासमिति बैठक सम्पन्नः सरकारमाथि ११ आरोप, तीन सुझाव

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ९, काठमाडौँ | सरकारमाथि झन्डै एक दर्जन आरोप लगाउँदै कांग्रेस महासमिति बैठक आइतबार सकिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

राष्ट्रिय र जनसरोकारका मुद्दा, संवैधानिक र कानुनी व्यवस्थाका प्रावधान पालना गर्न उठाइएका विषयलाई उपेक्षा गर्दै सरकार अधिनायकवादी बाटोमा हिँडेको कांग्रेसको ठहर छ ।

यस्ता छन् आरोप र सुझाव

आरोपः १. अधिनायकवादी बन्यो, २. धर्म प्रचारमा सहयोगी, ३. संघीय व्यवस्थामा उदासीन, ४. राष्ट्रियताको नारा लम्पसारवादमा परिणत, ५. संस्थागत भ्रष्टाचार बढ्यो, ६. राज्य संरचना पार्टीकरण, ७. कालोबजारी बढ्यो, ८. संसद् छलेर अध्यादेश, ९. निर्मलालाई न्याय दिन असफल, १०. विपक्षीप्रति असहिष्णु र ११.रोजगारीको अन्योल

सुझावः १. देउवा सरकारका निर्णयलाई निरन्तरता, २. द्वन्द्वपीडितलाई न्याय र ३. विदेश गएकालाई मताधिकार

पत्रपत्रिकाबाट