Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री ओलीविरुद्ध लागेको मुद्दाको सुनुवाइ सर्यो

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ९ काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको आदेश अवज्ञा गरेको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको मुद्दाको सुनुवाइ सरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।</p><p>तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामआधार साहले प्रधानमन्त्रीविरुद्ध अदालतको आदेश अपहेलना गरेको भन्दै एक वर्ष कैद र दश हजार जरिवाना माग गर्दै निवेदन दायर गर्नुभएको थियो ।</p><p>उक्त निवेदनको सुनुवाइ प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलाशमा पेसी तोकिएको थियो ।&nbsp;</p><p>पत्रपत्रिकाबाट</p>