Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

शिक्षक बन्न इसाई नै हुनुपर्ने ? प्रशासनबाट छानबिन हुँदै

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ९, ललितपुर । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरकेो शिक्षकको आवश्यकतासम्बन्धी विज्ञापन विवादमा परेपछि छानबिन सुरु भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।</p><p>संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवेदन माग्दै आवेदक इसाई परिवारको हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारिस चाहिने लगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ ।&nbsp;</p><p>उजुरीपछि संस्थाको छानबिन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए ।&nbsp;</p><p>पत्रपत्रिकाबाट</p>