Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पूर्वराजा ज्ञानेन्द्रकोे चलखेल बढ्यो, गोप्य बैठक र भेटघाटमा व्यस्त

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस ९, काठमाडौँ | पछिल्लो समय हिन्दू धर्म र राजतन्त्रको वकालत गर्दै गोप्य बैठक गर्न थालेका पूर्वराजा ज्ञानेन्द्रले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित तीन दर्जनभन्दा बढी राप्रपाका नेता र राजावादीसँग भेट गर्नुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।&nbsp;</p><p>पोखराको निर्मल पोखरीस्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टमा बस्दै आउनुभएका पूर्वराजाले अध्यक्ष कमल थापासँग देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी लिनुभएको थियो ।</p><p>गोप्य भेटमा राजतन्त्र र हिन्दू राज्य कायम गर्ने विषयमा छलफल भएको थियो ।&nbsp;</p><p>पत्रपत्रिकाबाट</p>