Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरणः रक्षामन्त्री र प्रहरी महानिरीक्षकको अभिव्यक्ति नै भ्रामक

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १०, काठमाडौँ | उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।</p><p>गृहमन्त्री रामबहादुर थापा भए पनि उपप्रधानमन्त्री पोखरेलले पन्तको हत्यारा पत्ता लागिसकेको र सरकारले छिट्टै सार्वजनिक गर्ने अभिव्यक्ति दुई साताअघि नै दिएका थिए ।&nbsp;</p><p>तर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी निर्मलाको हत्यारा अझै पत्ता नलागेको बताए ।&nbsp;</p><p>पत्रपत्रिकाबाट</p>