२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती कर्मचारीको दरबन्दी १ लाख ३८ हजार, स्थानीय तहमा सबैभन्दा धेरै

२०७५, ११ पुष बुधबार १०:०१

पौष ११, काठमाडौं । सरकारले निजामती कर्मचारी समायोजनका लागि संरचना र दरबन्दीको निर्धारण गरेको छ । सरकारले देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ। 

संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी कायम भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका सहसचिव केदार प्रसाद पनेरुले जानकारी दिए। 

‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ अनुसार सरकारका तिनै तह संघ, प्रदेश र स्थानीय तहमा काम गर्ने कर्मचारीको संख्या तोकिएको हो । संरचना र दरबन्दीको  आधारमा अब कर्मचारी समायोजन प्रक्रिया अघि बढ्ने सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।  काम शुरु भएको २१ दिनभित्रमा कर्मचारी समायोजनको कार्य पुरा हुने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा