पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>पुस १२, काठमाडौँ |</b> नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।</p><p>भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ ठगी गरेको थियो । </p><p>पत्रपत्रिकाबाट</p>

