१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापा बोल्दाबोल्दै काटियो माइक

१४ पुष २०७५, शनिबार ०१:४०

पुस १४, काठमाडौं | सभामुख कृष्णबहादुर महराले संसदको हिउँदे अधिवेशनको दोस्रो दिन शुक्रबार शून्य र विशेष समय दुबै समय चलाए । 

सांसद हृदयश त्रिपाठीबाट सुरु भएको विशेष समयमा बोल्ने पालो प्रतिपक्षी दल नेपाली काँग्रेसका गगन थापाको आयो । सभामुखले उनलाई चार मिनेटको समय निर्धारण गरे । 

थापाले कर्मचारी समायोजन अध्यादेशको विरोध गरिरहेका थिए । बोल्न सुरु गरेको २ मिनेट ३२ सेकेण्डमै माइकको लाइन काटियो । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भएको २४ मिनेट २० सेकेण्डमा थापाले बोल्न थालेका थिए । 

सभामुख महराले २६ मिनेट ५२ सेकेण्डमा लाइन काटिदिए । उनीपछि नेकपाका नरबहादुर धामीको बोल्ने पालो आयो । महराले धामीलाई तीन मिनेटको समय दिए । 

धामीले बोलिरहँदा थापा आफ्नो सिटबाट जुरुक्क उठेर काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड र सचेतक पुष्पा भुसालको सिटमा पुगे । आफूले पूरा समय बोल्न नपाएको उनीहरुलाई जानकारी गराए । त्यसपछि खाँडले बोल्न समय मागे र उनले माइक काटिएको विषयको विरोध गरे । तर महराले त्यसको बचाउ गरे । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन