Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ६६ प्रतिशत नर्स बेरोजगार

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १९, काठमाडौँ | देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।</p><p>काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् ।&nbsp;</p><p>पत्रपत्रिकाबाट</p>