पढ्न करिब 1 मिनेट लाग्छ
<p>पुस १९, काठमाडौँ | नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।</p><p>मुलुकको २१ औँ प्रधानन्यायाधीशको पदभार सम्हालेपछि राणाले बुधबार दैनिक पेसी तोकेका थिए । तर उनले वरिष्ठ न्यायाधीश जोशीलाई कुनै मुद्दा हेर्न दिएनन् । </p><p>पत्रपत्रिकाबाट</p>

