२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ब्लडग्रुपका भएका पुरुषहरुमा नपुंसकताको खतरा बढी, यस्तो छ कारण

२०७५, २१ पुष शनिबार ०३:२१

यदि सेक्स जीवन बर्बाद हुदैछ भने तपाईको रहन-सहन होइन ब्लडग्रुप जिम्मेदार हुनसक्छ । बढ्दो तौल, मधुमेह र उमेरका कारण पुरुषको सेक्स जीवनमा असर पर्ने गर्छ । 

हालै गरिएका नयाँ अनुसन्धानहरुले यी कारण बाहेक ब्लड ग्रुपको कारण पनि सेक्स जीवनमा असर पर्न सक्ने पत्ता लगाएको छ । अध्ययन अनुसार A, B, AB ब्लडग्रुप हुने पुरुषमा O ब्लडग्रुप हुनेको भन्दा बढी नपुंसकताको खतरा रहन्छ। 

यसबारेमा पहिले पनि थुप्रै अनुसन्धान गरिएका छन् र परिणाम पटक पटक यहि दोहोरिएको अनुसन्धानकर्ताहरु बताउँछन्।

केही अध्ययन ४० वर्ष उमेर कटेपछि यस्तो समस्या बढ्ने तर्फ इंकित गर्छन्। तापनि भायग्रा प्रयोगले यसको असर कम गर्न सकिने बताइन्छ। तर करिब ३० प्रतिशत पुरुषहरुमा भने भायग्राले पनि कुनै असर नगरेको देखिएको छ।टर्कीमा गरिएको यो अनुसन्धानबाट स्पष्ट भएको छ कि जीवनशैलीको साथ साथ नपुसंकताको लागि ब्लड ग्रुप पनि जिम्मेवार हुन्छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने