२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जर्मन नागरिक माइकलको नेपालमा ठगीधन्दाः सामान्य व्यक्तिदेखि सरकारसम्म यसरी फसे !

२८ पुष २०७५, शनिबार ०३:२६

पुस २८, काठमाडौँ | जर्मन नागरिक माइकल कोबोल्डले नेपालमा शृङ्खलाबद्ध ठगीधन्दा चलाएको खुलेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

काठमाडौंका शक्तिशाली व्यक्तिसम्म पहुँच बनाएर कोबोल्डले सामान्य व्यक्तिदेखि सरकारी अधिकारीसम्मलाई झुक्काएको देखिएको छ । कोबोल्ड वाच कम्पनी, ग्रेट हिमालय ट्राभल एससिरिजलगायत कम्पनी चलाएका उनले कामदारको आर्थिक शोषण र झुटा कागजपत्रको सहारामा ठगीधन्दा चलाएको भेटिएको छ ।


उनको ठगी धन्दा सुरु हुन्छ नेपाल फायर ट्रक एक्सपिडिसनबाट । एक्सपिडिसनअन्तर्गत अमेरिकाबाट सेकेन्ड ह्यान्ड दमकल ल्याउने, त्यससँगै विश्वका सेलिब्रेटिीलाई बोलाई अन्तर्राष्ट्रिय संचार माध्यमा प्रचारप्रसार गराउने र नेपलाका पर्यटन प्रचार गर्ने उनको दाबी थियो ।

उनले प्रख्यात हलिउडका कलाकारहरु ल्याएर नेपालको प्रचारप्रसार गर्ने भन्दै नेपाल पर्यटन बोर्डलाई आफ्नो योजनामा सामेल गराएका थिए । उनले बोर्डसँग नेपाल फायर ट्रक एक्सपिडिसन आयोजना गर्ने भन्दै एक करोड बुझेका थिए ।

उनको ठगीभन्दा यतिमा टुङ्गिदैन । उनले स्याङ्जाको वालिङ नगरपालिकाबाठ २० लाख, विराटनगर महानगरपालिकाबाट ५ लाख बुझेका छन् । यस्तै आङ नाम्गेल शेर्पा र लाक्पा तेन्डुलाई पनि ठगेका थिए । पत्रपत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली