2026-09-19 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बद्री पंगेनीले अन्तर्वार्तामै १ लाख निकाले, राधिका हमाललाई २ लाखको पासो (भिडियो सहित)

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय अध्यक्ष लोकप्रिय गायक बद्री पंगेनीले प्रतिष्ठानको भवन निर्माणका लागी ब्यक्तिगत १ लाख सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार एबिसी टेलिभिजनको कार्यक्रम इन्द्रेणी मार्फत उनले यस्तो घोषणा गरेका हुन् । साथै उनले प्रतिष्ठानमा रहेका अन्य सदस्यहरुलाई पनि ब्यक्तिगत रुपमा पनि सहयोग गर्न आग्रह गरेका छन् । 

‘हामी प्रतिष्ठानका सबै साथीहरु प्रतिष्ठानको भवन बनाउन दिनरात खटेका छौं, लगानी त हाम्रो छ नै तर पनि ब्यक्तिगत हिसाबले सानो सानो रकम जम्मा गरियो भने पनि सबैले जम्मा गर्दा ठुलो हुन्छ, सबैलाई आग्रह गर्दछु’ बद्रीले भनेका छन् । 

इन्द्रेणी कार्यक्रम रकेर्डको समयमा गएको तिहारमा प्रतिष्ठानले खेलेको देउसी भैलो कार्यक्रमबाट उठेको नगद ८ लाख ६६ हजार रुपैंया पनि भवन निर्माण समितिका कोषाध्यक्ष दीपक खड्कालाई हस्तान्तरण गरियो । भवन निर्माणका लागी अनुमानित ९० लाख रुपैंयाको आवश्यक परेको प्रतिष्ठानका अध्यक्ष पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा