2026-09-21 12:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारमा दुई तिहाईको दम्भ, जनमतको बेवस्था

माघ १२, काठमाडौं – अस्ट्रेलियको संसद अन्डरग्राउण्ड छ । त्यसको सांकेतिक अर्थ हो, जनता भन्दामाथि संसद् हुँदैन । जनताभन्दा तल संसद् हुन्छ भनेर नै सांकेतिक रुपमा त्यस्तो व्यवस्था गरिएको थियो । तर, नेपालमा ठिक उल्टो देखियो । निर्वाचित भएपछि जनताभन्दा माथि हौँ भन्ने मनोभाव देखियो । 

सांसदहरुमा परिपक्वता देखिएन भन्ने लागिरहेको छ । प्रतिष्ठित डाक्टरलगायत ठुलो जमातलाई बेवस्था गरिएको छ । सांसदहरुलाई दबाब पनि भयो होला । लोकतान्त्रिक मूल्यमान्यता देखिएन । निष्ठाको अवमूल्यन भयो । दुई तिहाई बहुमत छ भने जे गरे पनि हुन्छ भन्ने देखियो । 

प्रतिनिधि सभाबाट पारित राष्ट्रिय चिकित्सा विधेयक, २०७५ मा विभिन्न प्रतिवेदनमा रहेका विषय समावेश गरिएको छ । अन्नपूर्णबाट लिएको यो समाचार केदारभक्त माथेमाको विचारमा आधारित रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो