Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौमा सार्वजनिक बसभित्रै युवतीमाथि अश्लील हर्कत, बस प्रहरी नियन्त्रणमा

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ १२, काठमाडौं | युवतीमाथि अश्लील हर्कत भएको भनिएको बस प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोका आधारमा प्रहरीले बा२ख ९३२६ नम्बरको बस नियन्त्रणमा लिएको हो।<br></p><p>हाल सो बस महानगरीय प्रहरी अपराध महासाखामा रहेको बताइएको छ। उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीले केही महिनाअघि राजधानीको उक्त बसमा हस्तमैथुनसहित अश्लील हर्कत गर्ने युवको खोजी तीव्र पारेको थियो। युवकले बसमा हस्तमैथुन गरेर एक महिला यात्रुको कपालमा वीर्य पतन गरिदिएको भिडियो सार्वजनिक भएको थियो। नेपाल समाचारपत्रबाट&nbsp;</p>