Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कवाडी संकलन गर्ने नाममा घरको रेकी, कोही नभएको मौका छोपी चोरी !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ १५, काठमाडौँ – प्रहरीले एक महिनाभित्र काठमाडौँ उपत्यकाबाट चोरी कार्यमा संलग्न ११५ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरले थालेको एक महिना लामो अपरेसनमा उनीहरु पक्राउ परेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन् ।

पक्राउ परेकामध्ये युवतीको संख्या एक दर्जनभन्दा बढी रहेको प्रहरीले जनाएको छ । उनीहरु पनि विगत केही वर्षदेखि चोरी धन्दामा सक्रिय थिए ।

कवाडी संकलन गर्ने नाममा घरको रेकी

प्रहरीका अनुसार चोरीमा केही भारतीय नागरिक पनि संलग्न छन् । कवाडी संकलन गर्दै घरघर छिर्ने, यही मौकामा घरको रेकी गर्ने, कोही नभएको मौका छोपी चोरी गर्ने कार्यमा भारतीय मूलका व्यक्ति संलग्न रहेको प्रहरीले जनाएको छ ।