2026-07-08 02:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुकुरलाई मार्सी चामलको भात खुवाएर नेबिसंघले गर्यो सरकारको विरोध

2019-01-31

माघ १७, काठमाडौं | काठमाडौंको नेपालटारमा नेविसंघले सरकारविरुद्द विरोध प्रदर्सन गरेको छ । कुकुरलाई मार्सी चामलको भात खुवाएर सरकारको बिरोध गरेको हो ।

ग्रामीण आर्दश बहुमुखी क्याम्पस र एन आर क्याम्पस नेविसंघका नेता तथा कार्यकर्ताले सो विरोध प्रर्दशन गरेका हुन् ।


कुकुरलाई मार्सीको भात ख्वाउँने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको कडा हस्तक्षेपबीचमा सो विरोध प्रर्दशन सम्पन्न भएको हो । सो विरोध प्रर्दशनको नेतृत्व सामुदायिक क्याम्पस नेविसंघका अध्यक्ष परोपकार अधिकारीले गरेका हुन् ।

यस्तै गरि कार्यक्रममा मातृका प्रसाद उपाध्याय, पवन थापा, राजु अधिकारी, सुवास अधिकारी, सन्तोष अधिकारी, राजकुमार भट्ट, लक्ष्मी भट्ट, डिवी शाही लगायतका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो । सो विरोध प्रर्दशन कार्यक्रम कोण सभामा परिणत भई विद्यार्थी नेताले आ–आफनो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली