Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा सरकारको विरोधमा राके जुलुस

२०७५, १७ माघ बिहीबार १५:३२

चिसाङ शेर्पा | माघ १७, खोटाङ | नेपाल विधार्थी संघ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वर्तमान सरकारको राके जुलुस निकालेर विरोध गरेको छ । बिहीबार साँझ दिक्तेलमा राके जुलुस निकालेर सरकारको व्यापक विरोध गरेको हो ।

दिक्तेलको भवनगैरादेखी–त्रिवेणीचोकसम्म नेविसंघका विधार्थी नेताहरुले कञ्चनपुरका निर्मला पन्तको हत्यारा पत्ता नलगाउनु, वाईडबडी विमान खरीदमा अनिमितता, डाक्टर गोविन्द केसीको माग, सुन काण्ड लगायतमा सरकारले वेवास्ता गरेको भन्दै विरोध गरेको हो ।  


त्रिबेणीचोकमा पुगेर राके जुलुस कोणसभामा परिणत भएको थियो । कोणसभालाई नेविसंघका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका संयोजक मोतीचन्द्र राई र नेविसंघ जिल्ला उपाध्यक्ष नईन्द्र राईले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी