Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कपाल लामो बनाउन चाहनुहुन्छ ? यसो गर्नुस

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं | कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने, कमजोर हुनेलगायत समस्या हुन्छ । यसका लागि समाज ओयल आवश्यक छ । कपालको स्वास्सथ्यमा यसले निकै ठुलो प्रभाव पार्छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

सबैभन्दा पहिला एउटा भाँडामा नरिवलको तेल राख्नुपर्छ । र, उक्त तेललाई हल्का तताउनुपर्छ ।

उक्त मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ । यसरी मसाज गर्दा सर्कुलर मोसनमा कपालका जराजरामा समाज गर्नुपर्छ ।

करिब तीन मिनेटसम्म मसाज गर्न आवश्यक हुन्छ । यस्तो गतिविधिले टाउकोमा ब्लड सर्कुलेसन बढाउँछ र निकै छिटो कपाल बढ्छ ।

- यो सामग्री आजको नयाँ पत्रिका दैनिकमा छोपिएको छ ।