हरेक व्यक्तिको उमेर, तौल, मौसम र शारिरिक अवस्थाका कारण अण्डा खाने मात्रा भिन्न हुने गर्दछ । 

अण्डामा प्रोटिनको मात्रा अत्यधिक हुन्छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... हरेक व्यक्तिको उमेर, तौल, मौसम र शारिरिक अवस्थाका कारण अण्डा खाने मात्रा भिन्न हुने गर्दछ । 

अण्डामा प्रोटिनको मात्रा अत्यधिक हुन्छ ।"/>

२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुन उमेर समूहका मानिसले कति अण्डा खाने ? जानी राखौं

२०७५, २१ माघ सोमबार ०७:०९

टिप्स |

हरेक व्यक्तिको उमेर, तौल, मौसम र शारिरिक अवस्थाका कारण अण्डा खाने मात्रा भिन्न हुने गर्दछ । 

अण्डामा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । शरिरले यसलाई अवशोषित गर्नका लागि काब्रोहाइड्रेटको पनि आवश्यकता पर्छ । यदि तपाईंले अण्डा धेरै खानुहुन्छ भने कार्बोहाइड्रेटयुक्त खानेकुरा जस्तै ब्राउन ब्रेड, दूध, ध्यू वा रोटी पनि धेरै खानुपर्छ ता कि अण्डाको प्रोटिन पूर्ण रुपमा अवशोषित हुन सकोस् ।

थाहा पाउनुस् एउटा अण्डामा हुने पोषक तत्वः

प्रोटिनः ३१ ग्राम

क्यालोरीः ७० ग्राम

फ्याटः ४ ग्राम

सोडियमः ६२ मिलिग्राम

पोटासियमः ५९ मिलिग्राम

५–१० वर्षको उमेरमाः

एउटा अण्डाः यदि तौल कम छ भने अण्डाको पहेंलो भागसँग खानुहोस् । तौल बढि छ भने पहेंलो भाग बिना नै खानुहोस् ।

१०–१५ वर्षको उमेरमाः

एउटा अण्डा पहेंलो भाग सँगै खानुहोस् अर्को अण्डाको सेतो भाग मात्रै खानुहोस् ।

तौल कम छ भने पहेंलो भागसँगै खानुहोस् यदि बढि छ भने सेतो भागमात्र खानुहोस् ।

१५ देखि २० वर्षको उमेरमाः

तीनदेखि चारवटा अण्डा खानुहोस् ।

यदि प्रोटिनका अन्य स्रोत जस्तै पनिर वा कुखुराको मासु खानुहुन्छ भने अण्डाको मात्रा कम गर्नुहोस् ।

२० देखि ३० वर्षको उमेरमाः

दुईदेखि तीनवटा अण्डा ।

तपाईंको तौलको आधारमा पहेंलो भाग खाने नखाने बिचार गरेर खानुहोस् ।

३० देखि ४० वर्षको उमेरमाः

दुईवटा अण्डा पहेंलो भाग बिना ।

यो उमेरमा तौल बढ्ने अत्यधिक सम्भावना हुन्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।

४० देखि ५० वर्षको उमेरमाः

दुईवटा अण्डा पहेंलो भाग बिना नै खानुहोस् । मेटाबोलिजम कमजोर हुने भएकाले पहेंलो भाग बिना नै खानु फाइदाजनक हुन्छ ।

५० देखि ६० को उमेरमाः

एउटा अण्डा पहेंलो भाग बिना । मुटु रोगको सम्भावना बढ्नसक्छ त्यसकारण पहेंलो भाग बिना नै खानुहोस् ।एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह