२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केटीहरुले घेरेपछि राजेश हमालको नाम लिएर भागे अनमोल केसी ! (भिडियो रिपोर्ट)

२०७५, २३ माघ बुधबार १०:१५

माघ २३, काठमाडौं । युवास्टार अनमोल केसीका कमेडी पाटोको बिषयमा धेरै दर्शकलाई थाहा नहुन सक्छ । अनमोल धेरै नबोल्ने नायक भनेर चिनिन्छन् । उनी कुनैपनि कार्यक्रममा थोरै तर मिठो बोल्छन् । उनी कत्तिको मजाक गर्छन् अथवा हाँसो ठट्टा गर्छन् भन्ने बिषयमा धेरैलाई थाहा नहुन सक्छ । 

केहिदिन अघि अनमोल केसी फुटबल खेलाडी बनेको चलचित्र क्याप्टेनको ट्रेलर रिलिज कार्यक्रममा उनका केहि ठट्यौली पनहरु देखियो जुन कुरा हेर्दा रोचक लाग्छ ।  

अनमोल सँग केटी फ्यानहरु फोटो खिच्न महिहत्ते गर्दैथे त्यसैबेला एक कमेडी शब्द बोलेर त्यहाँबाट फुत्त भागेका थिए । त्यहाँ भाग्नेबेला 'उ ….. राजेश हमाल' भन्दै फुत्तै कमेडी शैलीमा भागेका थिए ।  

यस्तै कार्यक्रम भित्र जब स्टेजमा अनमोल र दुई नायिका उपासना र प्रियंकालाई एक साथ बोलाइयो दुई नायिकाले नै स्टेजमा उनको हात समातेर लैजाने कोसिस गरे । अगाडी कुन साइडबाट लैजाने भन्ने बिषयमा दोदार पर्दा उक्त दृश्य पनि निकै रमाइलो देखिन्थ्यो । 

आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र क्याप्टेनको ट्रेलर सार्वजनिक भइसकेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति