रामेछाप : सदरमुकाम मन्थलीमा चौथो राष्ट्रिय पुरुष भलिबल सेमिफाइनलको पहिलो खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई दोस्रो सेमिफाइनल खेलमा नमूना दीप युवा क्लब, सैपु रामेछापले शान्तिदीप प्रतियोगितामा तेस्रो स्थानमा लागि प्रदेश नम्बर १ र शान्ति दीप युवा प्रतियोगितामा प्रदेश १,२,३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र आयोजक जिल्ला खेलकुद विकास समिति रामेछाप रहेको रामेछाप सिभिल प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार नगद पुरस्कार पाउने छन् । तस्बिर सौजन्य/निरोज पौडेलकोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
रामेछाप सिभिल च्याम्पियनसिप : गण्डकीलाई जित्दै ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा नमूनादीप
प्रतियोगितामा गण्डकी प्रदेशलाई हराउँदै नमूना दीप युवा क्लब ,रामेछाप ऐतिहासिक उपलब्धि हात पार्ने दाउमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा दुवै टिमले जित निकाल्दै फाइनलमा
प्रवेश गरेका हुन् ।
२५–२१, २५–९ र २५–२० को (३-०) सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको हो ।
युवा क्लब मन्थलीलाई २५–१८, २१–२५, २६–२४ र २५–१३ (३–१ को
सेट) को अन्तरमा पराजित गर्दै नमूना दीप फाइनल पुगेको हो। यो सँगै शनिबार फाइनलमा गण्डकी प्रदेश र नमूनादीपबीच उपाधिका लागी
प्रतिष्पर्धा हुने छ ।
क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सुदुरपश्चिम र रामेछाप जिल्लाका स्थानीय क्लब शान्तिदिप यूवा क्लब, नमूना दीप यूवा क्लब र
प्याराडाइज युथ क्लबले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति रामेछापका
अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी दिए।
च्याम्पियनसिपमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टीमले शिल्डसहित क्रमश : तीन लाख, दुई लाख, एक लाख र ५० हजार प्राप्त
गर्ने छन्।
व्यक्तिगत विधातर्फ सर्बर, ब्लकर, स्पाइकर, डिफेन्डर, सेटर र प्रशिक्षकले १०/१० हजार नगद पाउने छन् । अघिल्लो संस्करणमा सुदूरपश्चिमले उपाधि हात पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार