२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

तीन दिनको वर्षाले सर्लाहीमा ४ करोड स्वाहा

२०७५, २७ माघ आईतवार ०३:५३

माघ २७, सर्लाही | शुक्रबादेखि लगातार परेको वर्षाका कारण सर्लाहीमा ४ करोडभन्दा बढी काँचो इँटा गलेर नष्ट भएको छ । जिल्लामा अहिले ८० वटा इँटा उद्योग सञ्चालनमा रहेको सर्लाही इँटा व्यवसायी संघका अध्यक्ष मैथुर चौधरीले जानकारी दिनुभयो । एक महिनादेखि पकाउन ठिक्क पारेको इँटा वर्षाको पानीले गलेपछि त्यहाँबाट हटाउनसमेत झन्झट हुने अध्यक्ष चौधरीले बताउनुभयो ।

भट्टामा पोल्न तयारी अवस्थामा राखेको इँटा पानीले नष्ट पारेपछि इँटा व्यावसायीले ठुलो क्षति व्यहोर्नुपरको अम्बर इँटा उद्योगका सञ्चालक नाग्रेन्द्र दाशले बताउनु भयो । पोल्नका लागि तयारी इँटा पानीले गलाउँदा प्रत्येक इँटा भट्टा उद्योगले करिब २५ लाखसम्मको नोक्सानी बेहोर्नुपरेको उहाँले गुनासो गर्नुभयो । 

एउटा इँटा तयार पार्न कम्तीमा तीन रुपियाँ लाग्ने उद्योगीहरुको भनाई छ । बैंक तथा वित्तिय संस्थाहरुबाट महँगो ब्याजदरमा ऋण लिएर उद्योग व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई बेमौसमी वर्षाले ठुलो आर्थिक क्षति पु-याएको उनीहरुको गुनासो गरेका छन् । 

- यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो