१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुहारमा क्लिजिङ गर्नुहुन्छ? यस्ता छन् क्लिजिङ गर्दाको फाइदा र बेफाइदा, जानी राखौं

६ फाल्गुन २०७५, सोमबार ०७:४०

प्रमिला घिसिङ | काठमाण्डौ | अनुहार आकर्षक र सुन्दर बनाउने चाहना हुनु सबैको स्वाभाविक गुण हो | जो कोहीलाई पनि अनुहार आकर्षक र सुन्दर बनाउन मन हुन्छ | कतिपयले नजानेर विभिन्न खालका बजारमा पाइने केमिकलयुक्त कस्मेटिक सामान् प्रयोग गर्छन, त्यसैगरी छालामा चमकता ल्याउन अनुहारमा क्लिजिङ पनि गर्छन | तर त्यसो गर्दा हाम्रो छालामा फाइदा मात्र हुँदैन | आउनुहोस् हामी तपाईलाई क्लिजिङ गर्दा हुने फाइदा र बेफाइदाको बारेमा जानकारी गराउछौं | हामीले ब्युटिसियन रमा खनालसंग गरेको केहि कुराकानी प्रस्तुत गरेका छौँ |

अनुहारमा क्लिजिङ गर्दाको फाइदा  

छाला चम्किलो हुनु, अनुहारको सबै फोहोर हट्नु, अनुहारको घाउ, खटिरा, दाग, दब्बा हट्नु, अनुहार आकर्षक देख्नु, सफा देख्नु जस्ता फाइदा हुन्छ अनुहारमा क्लिजिङ गर्दा |

अनुहारमा क्लिजिङ गर्दाको बेफाइदा 

क्लिजिङ गर्दा प्रयोग गर्ने केमिकलको कारण छालाको रोग देख्नु, छालामा चाउरिपन देखा पर्नु, पिम्पल , दाग, दब्बा देखा पर्नु, अनुहारभरि फोहोर जम्मा हुनु जस्ता बेफाइदा देखा पर्छन |

त्यसगरी मानिसहरु आफ्नो कपाल सुन्दर र आकर्षण बनाउन स्ट्रेट गर्ने गर्छन् | विशेष गरि हिजोआज स्ट्रेट नगर्ने युवतीहरु कम नै भेट्छौं | कतिपयले स्ट्रेट गरिसकेपछि कपालको स्याहार नै गर्दैनन् जसले गर्दा कपालमा विभिन्न समस्याहरु देखा पर्ने गर्दछ | 

स्ट्रेट कपाललाई कसरी स्याहार गर्ने ?

-रेगुलर टिटमेन्ट गर्ने रे

-गुलर क्यास्ट्रोआयल

-भिटामिन 'इ' युक्त

-ओलिभ आयल लाएर मसाज गर्ने

-निमियत भिटामिन 'इ' युक्त कस्मेटिक वा घरेलु प्रोडक्टकमा उत्पादन भएका भिटामिन 'इ' युक्त कस्मेटिकको प्रयोग गर्ने

-निमित क्यास्ट्रोआयल नामक कस्मेटिक तेल प्रयोग गर्ने |

कपाल झर्ने समस्यालाई कसरी समाधान गर्ने ?

-रेगुलर शुद्ध तोरीको तेल लगाउने

-बास्नादार र कलरफुल तेल कहिले प्रयोग नगर्ने

-नेचुरल तेलको मात्र प्रयोग गर्ने 

नुहाईसकेपछी कपाल राम्रोसँग सुकेपछि मात्र बाध्ने, चिसैमा बाध्यो भने चाया पर्ने सम्भावना हुन्छ

-सकेसम्म हेयर कलर, स्ट्रेट, कर्ली कपाल नबनाउने |

(रमा खनाल बागडोल, ललितपुरस्थित रमाज ब्युटीपालरकाकी ब्युटिसियन हुन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल