2026-06-26 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोलबल टोली भारत प्रस्थान

2019-02-20

फागुन ८, काठमाडौँ | तेस्रो एशियाली रोलबल च्याम्पियनसिपमा सहभागी हुन २० खेलाडीसहित २३ सदस्यीय नेपाली टोली आज भारतको कर्नाटक प्रस्थान गरेको छ । 

यही फागुन ९ देखि १२ गतेसम्म आयोजना उक्त हुने प्रतियोगितामा सहभागी हुने पुरुष टोलीमा मनोज बज्राचार्य, अभिषेक मानन्धर, आशय विसी, विशाल सापकोटा, हुमान गुरुङ, उज्ज्वल महर्जन, राहुल खत्री, राज श्रेष्ठ, अश्विन ओझा र विजय खनाल रहेका छन् । 

त्यसैगरी महिला टोलीमा आश्मा रायमाझी, पासाङ शेर्पा, सुनिता तामाङ, आस्था सिंह, विटिशा महर्जन, पूजा लामा, अब्जुसिंह महर्जन, प्रेसिका बोहरा, रिक्का ढकाल र अग्रिमा पोखरेल छन् । 

अफिसियलमा रोलबल सङ्घका अध्यक्ष वीरकृष्ण महर्जन, डिकेश प्रधान र चन्द्रकुमार महर्जन रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकूद परिषद्अन्तर्गत खेलकूद विकास विभागका प्रमुख कुलबहादुर थापाले बिदाइ गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित